V1OD34:BVMF
भोडाफोन
R$ ३९.०४
०.००%
(०.००) 1D
अक्टोबर ९, १६:५६:०० GMT-३ · BRL
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for V1OD34...
Open
R$ ४१.००
High
R$ ४१.००
Low
R$ ३८.९०
Mkt. cap
३५.८८ अरब
Avg. vol.
५२९.००
Volume
३१८.००
52-wk high
R$ ४६.२६
52-wk low
R$ २९.९९
Shares outstanding
२३.१७ अरब
No. of employees
९१ हजार
Open
R$ ४१.००
High
R$ ४१.००
Low
R$ ३८.९०
Mkt. cap
३५.८८ अरब
Avg. vol.
५२९.००
Volume
३१८.००
52-wk high
R$ ४६.२६
52-wk low
R$ २९.९९
Shares outstanding
२३.१७ अरब
No. of employees
९१ हजार
News stories
From web sources and news partners
The Fast Mode
·
६ घण्टा पहिले
Vodafone Business Launches CyberProtect for Cyber Threat Detection and Monitoring
RCR Wireless News
·
१८ घण्टा पहिले
A peak inside Vodafone Business – at a very British telco AI strategy? (Telco Diary)
Kalkine Media
·
१८ घण्टा पहिले
Is Vodafone Group (LSE:VOD) Stock Rebounding As Germany Recovers And Buybacks Continue This Week?
Traders Union
·
२० घण्टा पहिले
Vodafone stock falls amid seller pressure and weak intraday momentum
Profile
भोडाफोन ग्रुप पीएलसी एउटा ब्रिटिश मल्टिनेशनल दूरसञ्चार कम्पनी हो। यसको पञ्जीकृत कार्यालय न्यूबेरी, बर्कशायर, इङ्ग्ल्याण्डमा स्थित रहेको छ र यसको वैश्विक मुख्यालय लण्डन, इङ्ग्ल्याण्डमा स्थित रहेको छ। यो मुख्य रूपले एसिया, अफ्रीका, यूरोप र ओसिनियाका क्षेत्रहरुमा सेवा प्रदान गर्ने गर्दछ। वैश्विक स्तरमा मोबाइल अपरेटर समूहहरुमा भोडाफोन, सन् २०१८ का अनुसार मोबाइल ग्राहकहरुको को संख्यामा चीन मोबाइल, भारती एयरटेल र भोडाफोन आइडियामध्ये चौथो स्थानमा रहेको छ, जसमध्ये समूहको ४५% साझेदारी रहेको छ। सन् २०२० सम्ममा, भोडाफोनले २४ देशहरुमा नेटवर्कको स्वामित्व र सञ्चालन गरे र त्यसपछी ४१ अन्य देशहरुमा साझेदार नेटवर्क थिए। यस कम्पनीको भोडाफोन ग्लोबल एन्टरप्राइज डिभिजन, १५० देशहरुमा कर्पोरेट ग्राहकहरुको दूरसञ्चार र आईटी सेवाहरु प्रदान गर्दछ। भोडाफोनको लण्डन स्टक एक्सचेन्जमा प्राथमिक सूची रहेको छ र यो एफटीएसई १०० इन्डेक्सको एउटा घटक हो। लण्डन स्टक एक्सचेन्जमा सूचीबद्ध कुनै पनि कम्पनीको ८औं सबभन्दा ठुलो १० फरवरी २०१६ सम्ममा यसको बजार पूञ्जीकरण लगभग £ ५२.५ बिलियन रहेको थियो। कम्पनीको नस्दाकमा द्वितीय सूचीमा रहेको छ। Wikipedia
About भोडाफोन
CEOMargherita Della Valle | Nick Read
Employees९१.१ हजार
Founded१९८४ जुलाई १७
Headquartersबर्कसायर, Greater London, संयुक्त अधिराज्य
Sector-
Websitevodafone.com