insights_auto
Why is TSLA03 down ३.३२%?
Dive Deeperchevron_right
TSLA03:BKK
टेस्ला, इङ्क.
฿ ४.०८
arrow_downward
-३.३२%(-०.१४) 1D
अक्टोबर १६, ०२:२२:१३ GMT+७ · THB
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for TSLA03...
Open
฿ ४.०२
High
฿ ४.२०
Low
฿ ४.०२
Mkt. cap
१४.३१ खरब
Avg. vol.
४२.४५ हजार
Volume
१.८७ हजार
52-wk high
฿ ५.२०
52-wk low
฿ ३.३२
Shares outstanding
३.९५ अरब
No. of employees
१ लाख
Open
฿ ४.०२
High
฿ ४.२०
Low
฿ ४.०२
Mkt. cap
१४.३१ खरब
Avg. vol.
४२.४५ हजार
Volume
१.८७ हजार
52-wk high
฿ ५.२०
52-wk low
฿ ३.३२
Shares outstanding
३.९५ अरब
No. of employees
१ लाख
News stories
From web sources and news partners
Electrek
·
३६ मिनेट पहिले
Company that put gas engines in Teslas goes bankrupt owing $37 million
MarketBeat
·
३८ मिनेट पहिले
Tesla (NASDAQ:TSLA) Stock Price Down 1.3% - Time to Sell?
Seeking Alpha
·
१ घण्टा पहिले
Tesla Is An Incredible Company - Its Valuation Is Another Story (NASDAQ:TSLA)
Investor's Business Daily
·
२ घण्टा पहिले
Elon Musk Could Announce A Tesla-SpaceX Merger In Coming Weeks: Analyst
Profile
टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी हो जसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा अवस्थित छ। सन् २००३ मा स्थापित यो कम्पनीले विद्युतीय मोटर गाडी, लिथियम ब्याट्री उर्जा सञ्चय र आवासीय सोलार प्यानलमा दक्षता राखेको छ।
टेस्ला मोटर्सको स्थापना जुलाई २००३ मा इन्जिनियर मार्टिन इबरहार्ड र मार्क तार्पेनिङद्वारा गरिएको थियो। कम्पनिको नाम आविष्कारक तथा इलेक्ट्रिकल इन्जिनियर निकोला टेस्लाको सम्मानमा राखिएको थियो। अर्का तीन कर्मचारीहरू; इयान राइट, एलन मस्क र जे बि स्त्रबेल कम्पनीका सहसंस्थापकहरू हुन्। फेब्रुअरी २०१७ मा टेस्ला मोटर्सले यसको नाम टेस्ला राखि नामलाई छोटो बनाएको थियो।
टेस्ला बजार पुँजीकरणको हिसाबले विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो। अक्टोबर २०२१ मा, टेस्ला अस्थायी रूपमा ट्रिलियन डलरको कम्पनी बन्यो, ट्रिलियन डलर पार गर्ने सातौं अमेरिकी कम्पनी थियो। २०२३ मा, कम्पनीले विश्व ब्याट्री इलेक्ट्रिक वाहन बजारको १९.९% हिस्सा ओगटेको छ। २०२३ मा पनि, कम्पनी फोर्ब्स ग्लोबल २००० मा ६९ औं स्थानमा थियो। मार्च २०२४ अनुसार, यो संसारको सबैभन्दा मूल्यवान कार निर्माता हो। Wikipedia
About टेस्ला, इङ्क.