insights_auto
Why is TCTZF up ४.२४%?
Dive Deeperchevron_right
TCTZF:OTCMKTS
टेन्सेन्ट
US$ ५४.६३
arrow_upward
+४.२४%(+२.२२) 1D
अक्टोबर ९, १६:००:०० GMT-४ · USD
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for TCTZF...
Open
US$ ५५.८५
High
US$ ५५.८५
Low
US$ ५२.९५
Mkt. cap
३८.६३ खरब
Avg. vol.
१४.६७ हजार
Volume
३.६२ हजार
52-wk high
US$ ८६.३०
52-wk low
US$ ५१.४९
Beta
०.४२
Shares outstanding
९.०९ अरब
No. of employees
१ लाख
Open
US$ ५५.८५
High
US$ ५५.८५
Low
US$ ५२.९५
Mkt. cap
३८.६३ खरब
Avg. vol.
१४.६७ हजार
Volume
३.६२ हजार
52-wk high
US$ ८६.३०
52-wk low
US$ ५१.४९
Beta
०.४२
Shares outstanding
९.०९ अरब
No. of employees
१ लाख
News stories
From web sources and news partners
AD HOC NEWS
·
१२ घण्टा पहिले
Tencent Holdings stock ends the week at HKD 424.80 as buybacks continue
AD HOC NEWS
·
१ दिन पहिले
Tencent Holdings stock after-hours at EUR 48.72: plus 2.92 percent
AD HOC NEWS
·
१ दिन पहिले
Morgan Stanley cuts target for Tencent Holdings stock to HKD 650
Bloomberg.com
·
१ दिन पहिले
Watch Tencent-Backed Uzum Talk Attracting US Investment
Profile
टेन्सेन्ट होल्डिङ्स लिमिटेड एक चिनियाँ बहुराष्ट्रिय प्रविधि समूह र नियन्त्रक कम्पनी हो जसको प्रधान कार्यालय सेन्जेनमा रहेको छ। यो राजस्वको आधारमा विश्वको सबैभन्दा धेरै कमाई गर्ने मल्टिमिडिया कम्पनीहरू मध्ये एक हो। यो यसको इक्विटी लगानीमा आधारित भिडियो गेम उद्योगमा विश्वको सबैभन्दा ठूलो कम्पनी पनि हो, टेन्सेन्ट गेम्स टेनसेन्ट इन्टरएक्टिभ इन्टरटेन्मेन्ट ग्रुप को उपविभाजन हो जुन खेलहरूको प्रकाशनमा केन्द्रित छ।
सन् १९९८ मा स्थापना भएको यसको सहायक कम्पनीहरूले विश्वव्यापी रूपमा मनोरञ्जन, कृतिम बौद्धिकता र अन्य प्रविधि लगायत इन्टरनेटसँग सम्बन्धित विभिन्न सेवा र उत्पादनहरूको बजारीकरण गर्दछ। यसको प्रधान कार्यालय सेन्जेनको नान्सन जिल्लामा रहेको छ।
टेन्सेन्ट विश्वको सबैभन्दा ठूलो भिडियो गेम विक्रेता हो, साथै सबैभन्दा आर्थिक रूपमा मूल्यवान कम्पनीहरू मध्ये एक हो। यो सबैभन्दा ठूलो सामाजिक सञ्जाल, उद्यम पूँजी, र लगानी निगमहरू मध्ये एक हो। यसको सेवाहरूमा सामाजिक सञ्जाल, सङ्गीत, वेब पोर्टलहरू, ई-वाणिज्य, मोबाइल गेमहरू, इन्टरनेट सेवाहरू, भुक्तानी प्रणालीहरू, स्मार्टफोनहरू, र बहुखेलाडी अनलाइन गेमहरू समावेश छन्। यसले तत्काल सन्देश वाहकहरू टेन्सेन्ट क्युक्यू, विच्याट सञ्चालन गर्दछ, र क्युक्यू डटकम सञ्चालन गर्दछ। यसको स्वामित्व टेन्सेन्ट सङ्गीत पनि रहेको छ। Wikipedia
About टेन्सेन्ट
CEOमा हुआतेंग
Employees१.१६ लाख
Founded१९९८ नोभेम्बर ११
HeadquartersShenzhen, Guangdong Province, चीन
Sector-
Websitetencent.com