TADD:SGX
एडभान्स इन्फो सर्भिस पब्लिक कम्पनि लिमिटेड
SGD १.२९
०.००%
(०.००) 1D
अक्टोबर १६, १६:४९:४१ GMT+८ · SGD
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for TADD...
Mkt. cap
२९.५७ अरब
Avg. vol.
३२.०३ हजार
Volume
०.००
52-wk high
SGD १.७५
52-wk low
SGD १.१८
Shares outstanding
२.९७ अरब
No. of employees
११ हजार
Mkt. cap
२९.५७ अरब
Avg. vol.
३२.०३ हजार
Volume
०.००
52-wk high
SGD १.७५
52-wk low
SGD १.१८
Shares outstanding
२.९७ अरब
No. of employees
११ हजार
News stories
From web sources and news partners
GlobeNewswire
·
४८ मिनेट पहिले
OpenWorld (NASDAQ: OPNW) Signs Definitive Merger Agreement to Acquire Blocksight
Business Wire
·
१ घण्टा पहिले
Faraday Future Founder and Global CEO YT Jia Shares Weekly Investor Update: FFR to Hold Listing Ceremony and First Investor Day at the Nasdaq Tower on Oct. 26; Three New Robotics Product Offerings Launched
marketscreener.com
·
१३ मिनेट पहिले
CECO Environmental Corp. Primary Exchange Listing will Change to Texas Stock Exchange from Nasdaq Global Select
Bloomberg.com
·
२ घण्टा पहिले
US Stock Futures Rise Ahead of Busy Earnings Week: Markets Wrap
Profile
उन्नत जानकारी सेवा सार्वजनिक कम्पनी लिमिटेड सामान्यतया एआइएस को रूपमा उल्लेख गरिने, थाइल्यान्डको सबै भन्दा ठूलो जीएसएम मोबाइल फोन सञ्चालक हो । सन् २०१६ का अनुसार ३९.८७ मिलियन प्रयोगकर्ताहरू रहेका छन् । अप्रिल १९८६ मा स्थापित यस कम्पनीले कम्प्यूटर रेन्टल व्यवसाय वा भाडाबाट हुने आम्दानीको रूपमा आफ्नो सेवा सुरू गरेको थियोे । अक्टोबर १९९० मा, यसले ९०० मेगाहर्जका साथ एनालग मोबाइल फोन सेवा सुरु गरेको थियोे । यो कम्पनी विस्तार हुन पुर्व, थाइल्यान्ड टेलिफोन सङ्गठनले २०-वर्ष सम्म एकाधिकार प्राप्त गरेको थियोे र पछि ९०० आबृत्तिमा सेवा सञ्चालन गर्न अनुमति पाउने पहिलो कम्पनी बनेको थियो ।
यो अत्यधिक लाभदायिक कम्पनी इन्टच पीएलसी को नियन्त्रणमा रहेको छ र एक सिङ्गापुरको सरकारी स्वामित्वमा रहेको आयोग टेमासेक होल्डिङ्स द्वारा सञ्चालनमा रहेको छ । कम्पनी ५ नोभेम्बर १९९१ मा थाइल्यान्डको स्टक एक्सचेञ्जमा सुचीकृत गरिएको थियो । २३ डिसेम्बर २००१ को अनुसार, इन्टच पीएलसी कम्पनी कुल शेयरहरूको ४०.४५% रहेको छ भने सिङ्गापुरको दूरसञ्चार र थाई ट्रस्ट कोषमा यसमा २३.३२% स्वामित्व रहेको छ । यसको मुख्य कार्यलय थाइल्यान्डको बैङ्ककमा रहेको छ भने यो सार्वजनिक लिमिटेड कम्पनीको रूपमा स्थापित भएको थियो । Wikipedia
About एडभान्स इन्फो सर्भिस पब्लिक कम्पनि लिमिटेड
CEOSomchai Lertsutiwong
Employees१०.७ हजार
Founded१९८६ अप्रिल २४
HeadquartersPhaya Thai, बैंकक, थाइल्यान्ड
Sector-
Website-