S1KM34:BVMF
एसके दूरसञ्चार
R$ ४४.४०
०.००%
(०.००) 1D
अक्टोबर ७, १२:१९:४१ GMT-३ · BRL
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for S1KM34...
Mkt. cap
१.७० शंख
Avg. vol.
१.२४ हजार
Volume
०.००
52-wk high
R$ ५८.८०
52-wk low
R$ २५.९६
Shares outstanding
२१.३० करोड
No. of employees
५ हजार
Mkt. cap
१.७० शंख
Avg. vol.
१.२४ हजार
Volume
०.००
52-wk high
R$ ५८.८०
52-wk low
R$ २५.९६
Shares outstanding
२१.३० करोड
No. of employees
५ हजार
News stories
From web sources and news partners
Stock Titan
·
२३ मिनेट पहिले
A humanoid robot for developers and schools is among four launches planned for Oct. 14.
Foreign Policy Journal
·
४९ मिनेट पहिले
Lululemon (NASDAQ: LULU) Faces Brand Reckoning As Sales Slump And Hedge Funds Retreat
Barchart.com
·
३ घण्टा पहिले
The S&P 500 Is Near Record Highs. So Why Does Your Portfolio Feel Like a Bear Market?
Yahoo Finance
·
६ घण्टा पहिले
Beyond S&P 500 Index Funds: Here's the 1 Sector I'd Buy First as a New Investor
Profile
एसके दूरसञ्चार कम्पनी लिमिटेड दक्षिण कोरियाको ताररहित दूरसञ्चार परिचालक हो । यो एसके समूह को एक भाग हो । कम्पनीको मुख्यालय दक्षिण कोरियाको राजधानी सोलमा रहेको छ भने कम्पनीका हालका प्रमुख कार्यकारी अधिकृत जङ हो पार्क हुन् ।
एसके दूरसञ्चार, दक्षिण कोरियाको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो । सन् २००८ को अनुसार यसले स्थानीय बजारको ५०.५ प्रतिशत भाग ओगटेको छ । सन् १९८४ मा यसको निर्माण पछि, कम्पनी पहिलो पुस्ताको एनालग सेलुलर प्रणालीबाट दोस्रो सिडिएमए विकास गरेको थियोे । त्यसपछि यसले पहिलो तेस्रो पुस्ता आईएमटी-२००० सेलुलर प्रणाली विकास गरेको थियोे । एसके दूरसञ्चार, मे २००६ मा एचएसडिपीडीए को व्यावसायिककरण गर्न पहिलो दूरसञ्चार सेवा प्रदायक बन्यो । एसकेले निश्चित-लाइन परिचालक, हनारो टेलिकमको फेब्रुअरी २००८ मा प्राप्त गरेर यसको ल्याण्डलाइन बजारमा विस्तार गर्यो ।
नोभेम्बर २०१५ मा यसको आफ्नै केबल एकाई, एसके ब्रोडब्यान्डसँग मिलाउनको लागि, एसके दूरसञ्चारले देशको सबैभन्दा ठूलो केबल र इन्टरनेट सञ्चालक सीजे होलो भिजन प्राप्त गर्न सम्झौतामा हस्ताक्षर गरेको थियोे । यसको सहायक कम्पनी एसके सञ्चारले, दक्षिण कोरियाको एक लोकप्रिय वेब पोर्टल नेटको सञ्चालन गर्दछ । Wikipedia
About एसके दूरसञ्चार