NIKE34:BVMF
नाइकी
R$ ९५.१०
०.००%
(०.००) 1D
अक्टोबर १५, १६:५४:५६ GMT-३ · BRL
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for NIKE34...
Mkt. cap
५५.१६ अरब
Avg. vol.
९७.४८ हजार
Volume
०.००
52-wk high
R$ १८४.८७
52-wk low
R$ ८१.७०
Shares outstanding
१.२० अरब
No. of employees
७३ हजार
Mkt. cap
५५.१६ अरब
Avg. vol.
९७.४८ हजार
Volume
०.००
52-wk high
R$ १८४.८७
52-wk low
R$ ८१.७०
Shares outstanding
१.२० अरब
No. of employees
७३ हजार
News stories
From web sources and news partners
Forbes
·
३६ मिनेट पहिले
Nike Stock Drops More Than 40% - Is It Time To Buy?
FXLeaders
·
१ घण्टा पहिले
Nike Stock Forecast: Weak Guidance, Dividend Risks and Key Price Levels
CNBC
·
१ घण्टा पहिले
Nike's India campus is a long-term growth bet amid turnaround
GuruFocus
·
२ घण्टा पहिले
Nike (NKE) Sees Resale Market Share Rise Despite Jordan Brand Re
Profile
नाइकी कम्पनी, एक सार्वजनिक रूपले खेलकुद पहिरन र उपकरण उत्पादन तथा आपूर्ति गर्ने कम्पनी हो । यसको प्रमुख कार्यालय संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्ड महानगरीय क्षेत्र अन्तर्गत पर्ने अरेगनको बिभर्टनमा रहेको छ । यो कम्पनी विश्वमा एथलेटिक जुत्ता र पहिरन आपुर्तिमा अग्रस्थानमा र आर्थिक वर्ष २००८ १८.६ अरब अमेरिकी डलर भन्दाबढी राजस्व बराबरको खेल उपकरण निर्माता तथा आपूर्तिकर्ता हो । नाइकी कम्पनीमा विश्वभरिका ३०, ००० भन्दा अधिक मान्छेहरु कार्यरत छन ।
यस कम्पनीलाई "बिल" बोवेरम्यान र फिलिप नाइटले जनवरी १९६४ मा ब्लू रिबन स्पोर्टस'को नामले स्थापित गरेका थिए, र पछि १९७८ मा यो नाइकी कम्पनी बन्यो । यस कम्पनीको नामाकरण ग्रिक विजयकी देवी नाइकीको नामबाट भएको हो । नाइकीले आफ्नो ब्राण्ड अन्तर्गत नाइकी गल्फ, नाइकी प्रो, नाइकी +, एयर जोर्डन, नाइकी स्केटबोर्डिङ्ग र कोल हान, हर्ले इन्टरनेशनल, अम्ब्रो र कन्भर्स लगायतका अनुगामी ब्राण्डका उत्पादनहरूलाई बजारमा ल्याएकोछ । नाइकीले १९९५ र २००८को बीचमा बउअर हकी लाई पनि आफ्नो स्वामित्वमा लियो । खेल पहिरनहरु र उपकरणहरू निर्माण वाहेक यस कम्पनीले नाइकीटाउन नामले खुद्रा स्टोर चलाउँछ । नाइकीले आफ्नो चर्चित ट्रेडमार्क "JUST DO IT" र लोगो "Swoosh"का साथ ठूला-ठूला एथलेटिक्स खेलाडीहरु र खेल खेल समुहहरूको प्रायोजन गरेकोछ । Wikipedia
About नाइकी
CEO-
Employees७३ हजार
Founded१९६४ जनवरी २५
HeadquartersBeaverton, ओरेगन, संयुक्त राज्य अमेरिका
Sector-
Website-