NFC:FRA
नेटफ्लिक्स
€ ६३.०३
०.००%
(०.००) 1D
अक्टोबर ८, १७:३८:४३ GMT+२ · EUR
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for NFC...
Mkt. cap
२.९८ खरब
Avg. vol.
२.७० हजार
Volume
०.००
52-wk high
€ १०७.६६
52-wk low
€ ५६.७२
No. of employees
१६ हजार
Mkt. cap
२.९८ खरब
Avg. vol.
२.७० हजार
Volume
०.००
52-wk high
€ १०७.६६
52-wk low
€ ५६.७२
No. of employees
१६ हजार
News stories
From web sources and news partners
MarketBeat
·
५ घण्टा पहिले
259,289 Netflix, Inc. $NFLX Shares Sold by Westwind Capital
GuruFocus
·
९ घण्टा पहिले
Netflix Stocks Jump 2.3% Although Morgan Stanley Trims Its Targe
Simply Wall Street
·
१४ घण्टा पहिले
Slower Growth Outlook Might Change The Case For Investing In Netflix Stock (NFLX)
Seeking Alpha
·
१५ घण्टा पहिले
Netflix Q3 Preview: Attractively Priced Streaming Giant, Shares A 'Buy' (NASDAQ:NFLX)
Profile
नेटफ्लिक्स, निगम एक अमेरिकी प्रविधि तथा मिडिया सेवा प्रदायक र उत्पादन कम्पनी हो जसको प्रधान कार्यालय लस गातोस, क्यालिफोर्नियामा रहेको छ।
नेटफ्लिक्सको स्थापना सन् १९९७ मा, स्कोट्स उपत्यका, क्यालिफोर्नियामा रिड हास्टिङ्ग्स र मार्क रान्डोल्फले गरेका थिए। कम्पनीको प्राथमिक व्यवसाय यसको सदस्यता आधारित प्रवाह सेवा हो जसले चलचित्र र टेलिभिजन शृखलाहरूको पुस्तकालयबाट अनलाइन प्रवाह सेवाहरू प्रदान गर्दछ भने यसका सेवाहरूमा घर भित्र छायाङ्कन गरिएका उत्पादनहरू पनि समावेश छन्। अप्रिल २०२० सम्म, नेटफ्लिक्सको विश्वव्यापी
सशुल्क सदस्यताहरूमा आधारित ग्राहकहरूको सङ्ख्या १९.३ करोड रहेको थियो जहाँ संयुक्त राज्य अमेरिकामा मात्र ग्राहकहरूको सङ्ख्या ७.३ करोड रहेको थियो। यो मुख्यभूमि चीन, सिरिया, उत्तर कोरिया, र क्रिमिया मा बाहेक विश्वव्यापी रूपमा उपलब्ध छ। कम्पनीका कार्यालयहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, ब्राजिल, नेदरल्यान्ड, भारत, जापान, र दक्षिण कोरियामा रहेका छन्। नेटफ्लिक्स मोसन पिक्चर सङ्घको सदस्य समेत हो। हाल, कम्पनीले विश्वभरिका देशहरूबाट सामग्री उत्पादन र वितरण गर्ने गर्दछ। Wikipedia
About नेटफ्लिक्स
CEOTed Sarandos | ग्रेग पिटर्स
Employees१६ हजार
Founded१९९७ अगस्ट २९
HeadquartersLos Gatos, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
Sector-
Websitenetflix.com