ISAT:IDX
इन्डोस्याट
IDR २,१२०.००
०.००%
(०.००) 1D
अक्टोबर ९, १६:१४:०१ GMT+७ · IDR
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for ISAT...
Mkt. cap
६.८४ शंख
Avg. vol.
५.५८ करोड
Volume
०.००
Dividend
५.२४%
Quarterly dividend
IDR २८
Ex-dividend date
२०२६ मे १८
P/E ratio
९.१४
52-wk high
IDR २,८५०
52-wk low
IDR १,६६०
EPS
IDR २३२
Shares outstanding
३२.२५ अरब
No. of employees
४ हजार
Mkt. cap
६.८४ शंख
Avg. vol.
५.५८ करोड
Volume
०.००
Dividend
५.२४%
Quarterly dividend
IDR २८
Ex-dividend date
२०२६ मे १८
P/E ratio
९.१४
52-wk high
IDR २,८५०
52-wk low
IDR १,६६०
EPS
IDR २३२
Shares outstanding
३२.२५ अरब
No. of employees
४ हजार
News stories
From web sources and news partners
Simply Wall Street
·
२ मिनेट पहिले
Does Record Defense Orders Change The Bull Case For Allient (ALNT)?
Mitrade
·
२४ मिनेट पहिले
XRP’s Nasdaq Moment Nears: 5 Things to Know About Evernorth
StreetInsider
·
४० मिनेट पहिले
XRP News Today: Nasdaq Exposure Could Transform XRP as Remittix Targets Everyday Payment Adoption
Bloomberg.com
·
३ घण्टा पहिले
Oil Rises on Mideast Attacks, Dollar Edges Higher: Markets Wrap
Profile
पिटी इन्डोस्याट टिबिके, इन्डोनेसियाको एक प्रमुख दूरसञ्चार प्रदायकहरू मध्ये एक हो। यो कम्पनीले मोबाइल फोनको लागि ताररहित सेवा प्रदान गर्दै आइरहेको छ। इन्डोस्याटले तिनिहरूको ताररहित सेवाहरू केही उप-ब्राण्डहरूमा सञ्चालन गर्दछ जसमध्ये आईएम३, मेन्तारी, र म्याट्रिक्स पर्दछन्। यी ब्राण्डहरू तिनिहरूको भुक्तानी नमूनाका साथसाथै मूल्य निर्धारणमा पनि फरक पर्दछन्। इन्डोस्याटले अन्तर्राष्ट्रिय प्रत्यक्ष सम्पर्क, निश्चित दूरसञ्चार र बहुसञ्चार माध्यम जस्ता अन्य सेवा तथा सुविधाहरू पनि प्रदान गर्दै आइरहेको छ।
फेब्रुअरी २०१३ मा क्युटेल, इन्डोस्याटको
बहुसङ्ख्यक शेयरधनीले आफ्नो नाम उरिदूमा परिवर्तन गरी कम्पनीको पुनर्गठन गरेको थियो। त्यसपछि, यसका विभिन्न देशहरूमा रहेका सबै सहायक कम्पनीहरूको नाम क्रमश परिवर्तन गरिएको थियो। जस्तै, इन्डोस्याटलाई १९ नोभेम्बर २०१५ मा इन्डोस्याट उरिदूमा परिवर्तन गरिएको थियो।
सन् २०१८ सम्म, इन्डोस्याटका ९ करोड ७० लाख ग्राहकहरू रहेका छन्। यो सङ्ख्या सन् २०१३ पछि ह्वात्तै बढेको थियो। सन् २०१३ मा प्रयोगकर्ताको सङ्ख्या ५ करोड ८५ लाख रहेको थियो। सन् २०१६ को आँकडा हेर्ने हो भने इन्डोस्याटले देशको २२.२% बजार साझेदारी गरेको छ जसले गर्दा यो इन्डोनेसियाको दोस्रो सबैभन्दा ठूलो मोबाइल सञ्जाल सञ्चालक बनेको छ। Wikipedia
About इन्डोस्याट
CEOVikram Sinha | Vikram Sinha
Employees४.१९ हजार
Founded१९६७ नोभेम्बर २०
HeadquartersCentral Jakarta, जकार्ता, इन्डोनेसिया
Sector-
Websiteioh.co.id