HMCN:BMV
होन्डा मोटर कम्पनी
MX$ ५४०.००
०.००%
(०.००) 1D
अगस्ट २५, ११:०८:१४ GMT-६ · MXN
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for HMCN...
Mkt. cap
५१.५७ अरब
Avg. vol.
०.००
Volume
०.००
52-wk high
MX$ ५९०.००
52-wk low
MX$ ४१३.००
Shares outstanding
१.८१ अरब
No. of employees
२ लाख
Mkt. cap
५१.५७ अरब
Avg. vol.
०.००
Volume
०.००
52-wk high
MX$ ५९०.००
52-wk low
MX$ ४१३.००
Shares outstanding
१.८१ अरब
No. of employees
२ लाख
News stories
From web sources and news partners
Yahoo! Finance Canada
·
८ घण्टा पहिले
Zacks.com featured highlights include Honda Motor, Micron Technology, Avnet, Delek US and Plains GP
thephilbiznews
·
१ दिन पहिले
Honda Cars, PSBank offer 0% interest financing for car buyers
Profile
होन्डा मोटर कम्पनी लिमिटेड एक जापानी सार्वजनिक बहुराष्ट्रिय बहु-उद्योग निर्माता कम्पनी हो जसले मोटरगाडी, मोटरसाइकल, र ऊर्जा औजार जस्ता उत्पादनहरूको निर्माण गर्दछ। कम्पनीको प्रधान कार्यालय मिनातो, टोकियोमा रहेको छ।
होन्डा सन् १९५९ देखि विश्वको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता कम्पनी हो। सन् २०१९ को अन्त्यसम्ममा यसको उत्पादनको सङ्ख्या ४० करोड पुगेको थियो। यो आयतनद्वारा मापन गरिएको आन्तरिक दहन इन्जिनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता पनि हो, जसले प्रत्येक वर्ष १.४ करोड भन्दा बढी आन्तरिक दहन इन्जिन उत्पादन गर्दछ। होन्डा सन् २००१ मा दोस्रो सबैभन्दा ठूलो जापानी अटोमोबाइल निर्माता कम्पनी बनेको थियो। सन् २०१५ मा, होन्डा विश्वको आठौँ ठूलो मोटरगाडी निर्माता कम्पनीको रूपमा रहेको थियो।
होन्डा सन् १९८६ मा एक समर्पित विलासी ब्रान्ड अकुरा जारी गर्ने पहिलो जापानी अटोमोबाइल निर्माता कम्पनी थियो। आफ्नो मुख्य अटोमोबाइल र मोटरसाइकल व्यवसायहरू बाहेक, होन्डाले बगैँचा उपकरणहरू, समुद्री इन्जिन, व्यक्तिगत जलयान, पावर जेनेरेटरहरू र अन्य उत्पादनहरू पनि निर्माण गर्दछ। सन् १९८६ देखि होन्डा कृत्रिम बौद्धिकता/यन्त्रमानव अनुसन्धानमा संलग्न छ र कम्पनीले सन् २००० मा आफ्नो एएसआइएमओ यन्त्रमानव सार्वजनिक गरेको थियो।
सन् २०१३ मा, होन्डाले आफ्नो राजस्वको लगभग ५.७% अनुसन्धान र विकासमा लगानी गरेको थियो। Wikipedia
About होन्डा मोटर कम्पनी
CEOतोसिहिरो मिबे
Employees१.९५ लाख
Founded१९४८ सेप्टेम्बर २४
HeadquartersMinato City, टोक्यो, जापान
Sector-
Websiteglobal.honda