GOGL:WSE
अल्फाबेट इङ्क
PLN १,३६५.४०
arrow_upward
+०.४३%(+५.८०) 1D
अक्टोबर ७, १७:००:०० GMT+२ · PLN
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for GOGL...
Open
PLN १,३६३.४०
High
PLN १,३६५.४०
Low
PLN १,३६३.४०
Mkt. cap
४२.६९ खरब
Avg. vol.
२८.००
Volume
७.००
52-wk high
PLN १,५०८.४०
52-wk low
PLN ८७५.७०
No. of employees
२ लाख
Open
PLN १,३६३.४०
High
PLN १,३६५.४०
Low
PLN १,३६३.४०
Mkt. cap
४२.६९ खरब
Avg. vol.
२८.००
Volume
७.००
52-wk high
PLN १,५०८.४०
52-wk low
PLN ८७५.७०
No. of employees
२ लाख
News stories
From web sources and news partners
The Globe and Mail
·
१ घण्टा पहिले
Why NorthWestern Energy Group Stock Soared on Wednesday
Yahoo Finance
·
५ घण्टा पहिले
Now Is the Perfect Time to Buy Amazon and Alphabet Stock
MarketBeat
·
७ घण्टा पहिले
Alphabet’s Chart Is Coiling—and the Fundamentals May Be Ready to Back It Up
Profile
अल्फाबेट निगम एक अमेरिकी बहुराष्ट्रिय समूह हो जसको प्रधान कार्यालय माउन्टेन भ्यु, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई २ अक्टोबर २०१५ मा, गुगलको पुनर्संरचनाको माध्यमबाट सिर्जना गरिएको थियो, र यो गुगलको मूल कम्पनी र धेरै गुगलका पूर्व सेवाहरूको नियन्त्रक कम्पनी बन्न पुगेको थियो। गुगलका दुई सह-संस्थापकहरू सेयरधनी, विभागका सदस्य, र अल्फाबेटका कर्मचारीहरूको नियन्त्रकको रूपमा रहेका थिए। अल्फाबेट राजस्वको आधारमा संसारको चौथो ठूलो प्रविधि कम्पनी हो र यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी समेत हो।
अल्फाबेट निगमको स्थापनाको मूल उद्देश भनेको गुगलको इन्टरनेट व्यवसायमा "पारदर्शी र अधिक उत्तरदायी" बनाउनको लागि प्रेरित गर्नु थियो जबकि इन्टरनेट सेवाहरू बाहेकका अन्य व्यवसायहरूमा सञ्चालन गर्ने सामुहिक कम्पनीहरूलाई अधिक स्वायत्तताको अनुमति प्रदान गरिएको थियो। ल्यारी पेज र सेर्गेई ब्रिनले सन् २०१९ को डिसेम्बरमा आफ्ना कार्यकारी पदहरूबाट राजीनामाको घोषणा गरेका थिए साथै गुगलका प्रमुख कार्यकारी अधिकृतको भूमिका रहेका सुन्दर पिचाईलाई उक्त पदमा नियुक्त गरिएको थियो। ल्यारी पेज र सेर्गेई ब्रिन सह-संस्थापक, कर्मचारी, विभागीय सदस्य, र अल्फाबेट निगमको सेयरधनीको रूपमा रहेका छन्। Wikipedia
About अल्फाबेट इङ्क
CEOसुन्दर पिचाई
Employees१.९९ लाख
Founded२०१५ अक्टोबर २
Headquartersमाउन्टेन भ्यु, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
Sector-
Websiteabc.xyz