FMC1:ETR
फोर्ड मोटर कम्पनी
€ १०.९२
arrow_upward
+१.५८%(+०.१७) 1D
अक्टोबर ९, १७:३५:४४ GMT+२ · EUR
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for FMC1...
Open
€ १०.९०
High
€ १०.९८
Low
€ १०.९०
Mkt. cap
४८.५३ अरब
Avg. vol.
१.८६ हजार
Volume
४८६.००
52-wk high
€ १५.१३
52-wk low
€ ९.७८
No. of employees
२ लाख
Open
€ १०.९०
High
€ १०.९८
Low
€ १०.९०
Mkt. cap
४८.५३ अरब
Avg. vol.
१.८६ हजार
Volume
४८६.००
52-wk high
€ १५.१३
52-wk low
€ ९.७८
No. of employees
२ लाख
News stories
From web sources and news partners
Investing.com Nigeria
·
१० घण्टा पहिले
Form DEF 14A Ford Motor For: 10 October By Investing.com
24/7 Wall St.
·
१२ घण्टा पहिले
A Ford GT Just Sold for $968,000. Social Security Can Treat the Same Classic-Car Sale as $0 in Earnings or Business Income
MarketBeat
·
१४ घण्टा पहिले
Ford Motor Company $F Stock Holdings Increased by Farther Finance Advisors LLC
Ford Authority
·
१ दिन पहिले
Ford Bronco Discount, Lease, Finance Deals For October 2026
Profile
फोर्ड मोटर कम्पनी एक अमेरिकी बहुराष्ट्रिय वाहन निर्माता कम्पनी हो। यसको मुख्यालय डेट्राइट, मिशिगनको डियरबोर्नमा छ। यसको स्थापना हेनरी फोर्डद्वारा १६ जुन १९०३ मा भएको थियो। कम्पनीले फोर्ड ब्रान्ड अन्तर्गत अटोमोबाइल र व्यावसायिक सवारी साधनहरू र लिंकन ब्रान्ड अन्तर्गत लक्जरी कारहरू बिक्री गर्छ। कम्पनी न्युयोर्क स्टक एक्सचेन्ज मा सूचीकृत छ। कम्पनीको नियन्त्रण फोर्ड परिवारमा छ, फोर्ड परिवारसँग अल्पसंख्यक स्वामित्व छ तर अधिकांश मतदान अधिकार छ।
फोर्डसँग चीनको जियाङलिङ मोटर्समा ३२% हिस्सेदारी छ।
फोर्डसँग ब्राजिली SUV निर्माता ट्रोलर, बेलायती एस्टन मार्टिन मा ८% हिस्सेदारी छ। यो चीन, ताइवान, थाइल्याण्ड, तुर्की, र रूस मा संयुक्त उद्यम हो।
फोर्डले कारहरूको ठूलो मात्रामा म्यानुफ्याकचरिङ निर्माण र यसमा गतिशील एसेम्बली लाइनको प्रयोग हुन्छ।; १९१४ सम्ममा, यी विधिहरू विश्वभर परिचित थिए, दुनिया भर फोर्डवाद को नामले चिनिन्थ्यो। फोर्डको पूर्व यूके सहायक जगुआर र लैंड रोवर, क्रमशः १९८९ र २००० मा अधिग्रहित गरियो, मार्च २००८ मा टाटा मोटर्स अफ इंडियालाई बेचिएको थियो। फोर्ड सँग १९९९ देखि २०१० सम्म स्वीडिश वाहन निर्माता वोल्वो थियो । Wikipedia
About फोर्ड मोटर कम्पनी
CEOJim Farley
Employees१.६९ लाख
Founded१९०३ जुन १६
HeadquartersDearborn, मिचिगन, संयुक्त राज्य अमेरिका
Sector-
Website-