BCO:ETR
बोइङ कम्पनी
€ १७०.७०
arrow_upward
+०.१८%(+०.३०) 1D
अक्टोबर १२, १०:२५:३३ GMT+२ · EUR
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for BCO...
Open
€ १७०.४०
High
€ १७०.७२
Low
€ १७०.२२
Mkt. cap
१.५० खरब
Avg. vol.
६.०५ हजार
Volume
१.५९ हजार
52-wk high
€ २१७.३०
52-wk low
€ १५३.९४
No. of employees
२ लाख
Open
€ १७०.४०
High
€ १७०.७२
Low
€ १७०.२२
Mkt. cap
१.५० खरब
Avg. vol.
६.०५ हजार
Volume
१.५९ हजार
52-wk high
€ २१७.३०
52-wk low
€ १५३.९४
No. of employees
२ लाख
News stories
From web sources and news partners
marketscreener.com
·
१ घण्टा पहिले
Bohai Leasing's Subsidiary to Buy 140 Boeing for $27 Billion; Shares Jump 4%
Investing.com Nigeria
·
१ दिन पहिले
Form 4 Boeing Co For: 10 October By Investing.com
Simply Wall Street
·
१ दिन पहिले
Is Avolon 737 MAX Order Altering The Investment Case For Boeing (BA)?
Profile
बोइङ कम्पनी, वा बोइङ एक अमेरिकी बहुराष्ट्रिय कम्पनी हो, जसले विमान, रोटरक्राफ्ट, रकेट, उपग्रह, र क्षेप्यास्त्रहरू डिजाइन, निर्माण, र विश्वभर बिक्री गर्छ। साथै, कम्पनीले विमान पट्टा र उपकरण सम्भार सेवा पनि प्रदान गर्छ। बोइङ विश्वकै ठूला एयरोस्पेस निर्माताहरू मध्ये एक हो। सन् २०२२ को राजस्वका आधारमा यो विश्वको चौथो ठूलो रक्षा ठेकेदार हो र डलर मूल्यका हिसाबले अमेरिकाको सबैभन्दा ठूलो निर्यातकर्ता हो। बोइङको स्थापना विलियम ई. बोइङ ले १५ जुलाई १९१६ मा सिएटल, वाशिङ्टन मा गरेका थिए। हालको बोइङ कम्पनी १ अगस्ट १९९७ मा म्याकडोनेल डग्लससँगको विलयको परिणाम हो।
सन् २०२३ सम्म, बोइङ कम्पनीको केन्द्रीय कार्यालय भर्जिनियाको अर्लिङ्टन काउन्टीस्थित क्रिस्टल सिटी क्षेत्रमा रहेको छ। कम्पनी तीन प्रमुख विभागहरूमा विभाजित छ:
बोइङ कमर्शियल एयरप्लेन
बोइङ डिफेन्स, स्पेस एण्ड सेक्युरिटी
बोइङ ग्लोबल सर्भिसेस
सन् २०२१ मा, बोइङले ६२.३ अर्ब डलरको बिक्री गरेको थियो। फर्च्युन ५०० सूची मा बोइङ ५४औं स्थान मा थियो, भने फर्च्युन ग्लोबल ५०० सूची मा १२१औं स्थानमा थियो। Wikipedia
About बोइङ कम्पनी
CEOKelly Ortberg
Employees१.८२ लाख
Founded१९१६ जुलाई १५
Headquarters-
SectorAerospace and Defense
Websiteboeing.com