होमBCN / USD • क्रिप्टोकरेन्सी
add
Bytecoin (BCN / USD)
अघिल्लो दिनको अन्तिम मूल्य
०.०००१३
बजारसम्बन्धी समाचार
अमेरिकी डलर का बारेमा
अमेरिकी डलर संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मुद्रा हो। एक डलरमा सय सेन्ट हुन्छ। पचास सेन्टको सिक्कालाई आधा डलर भनिन्छ। पच्चीस सेन्टको सिक्कालाई एक क्वाटर भनिन्छ। दस सेन्टको सिक्कालाई डाइम र पाँच सेन्टको सिक्कालाई निकल भनिन्छ। एक सेन्टलाई प्यानी पनि भनिन्छ। डलर नोटहरू १, ५, १०, २०, ५० र १०० डलरको लागि उपलब्ध छन्। Wikipedia