BABAN:BMV
आलिबाबा समूह
MX$ २,०४०.०१
arrow_downward
-०.९१%(-१८.६७) 1D
अक्टोबर १५, १४:००:०० GMT-६ · MXN
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for BABAN...
Open
MX$ २,०३८.००
High
MX$ २,०४७.००
Low
MX$ २,०१३.६६
Mkt. cap
२१.९५ खरब
Avg. vol.
४.८९ हजार
Volume
१.१० हजार
52-wk high
MX$ ३,३४५.९९
52-wk low
MX$ १,६२७.००
Shares outstanding
२.५९ अरब
No. of employees
१ लाख
Open
MX$ २,०३८.००
High
MX$ २,०४७.००
Low
MX$ २,०१३.६६
Mkt. cap
२१.९५ खरब
Avg. vol.
४.८९ हजार
Volume
१.१० हजार
52-wk high
MX$ ३,३४५.९९
52-wk low
MX$ १,६२७.००
Shares outstanding
२.५९ अरब
No. of employees
१ लाख
News stories
From web sources and news partners
ad-hoc-news.de
·
१ घण्टा पहिले
BofA raised Alibaba target to USD 178: Alibaba Group stock falls 1.15 percent
BigGo Finance
·
१० घण्टा पहिले
Extended Trading Hours for Popular U.S. Stock Options Launch Next Week; Taiwan Semiconductor Manufacturing and Alibaba Included
The Motley Fool
·
१३ घण्टा पहिले
Alibaba vs. Coupang: Which E-Commerce Giant Is a Better Buy in 2026?
MarketBeat
·
१४ घण्टा पहिले
Alibaba Group Holding Limited $BABA Stock Sold by Retirement Planning Co of New England Inc.
Profile
अलिबाबा समूह होल्डिंग लिमिटेड एउटा चिनिया इ-कमर्श कम्पनी हो जसले वेभ पोर्टल मार्फत उपभोक्ता देखि उपभोक्तासम्म, व्यावसाय देखि व्यावसाय विक्रि सेवा प्रदान गर्दछ । यस इलेक्ट्रोनिक भुक्तानी सेवा, खरिद विक्रि सम्बन्धी सर्च इन्जिन तथा क्लाउड कम्प्यूटिंग सेवा समेत उपलब्ध गराउने गर्दछ । यो समूहको शुरूवात सन् १९९९ मा ज्याक माले चिनिया उत्पादकहरूलाई विदेशी खरिदकर्ताहरूसँग जोड्ने उद्देश्यले अलिबाबा डट कमबाट गरेका थिए । सन् २०१२ मा अलिबाबाको दुई पोर्टलहरूले करिब ११० खर्बको विक्रि गरेका थिए । यस कम्पनीको प्रारम्भिक पब्लिक अफरिंगको बन्द हुने समयमा यसको बजार मूल्य अमेरिकि डलर २३१ अर्ब रहेको थियो ।
नोभेम्बर २०१७ मा अलिबाबाको बजार पूँजिकरण ४८६.२७ अर्ब अमेरिकि डलर रहेको थियो । यो कम्पनी संसारको सबैभन्दा मूल्यवान तथा ठूला १० कम्पनीहरू मध्ये रहेको छ ।
अलिबाबाले सन् २०१६ अप्रिलमा वालमार्टलाई पछि पार्दै २०० भन्दा बढि देशहरूमा सञ्चालनको साथ संसारको सबैभन्दा मूल्यवान रिटेलर र ठूला इन्टरनेट कम्पनीहरू मध्ये एक भएको थियो । सन् २०१५ मा यसको अनलाइन विक्रि तथा नाफा अमेरिकाका सबै रिटेलरहरूको एकिकृत भन्दा बढि रहेको थियो । यसले आफ्नो सेवालाई मिडिया उद्योगमा विस्तार गरेको पश्चात राजस्वमा ३ अङ्कको प्रतिशत प्रति वर्षको बृद्धि भएको थियो । Wikipedia
About आलिबाबा समूह
CEOEddie Wu | Eddie Wu
Employees१.३२ लाख
Founded१९९९ अप्रिल ४
HeadquartersHangzhou, Zhejiang, हङकङ
Sector-
Websitealibaba.com