ABEC:FRA
अल्फाबेट इङ्क
€ २६०.५०
arrow_downward
-१.५५%(-४.१०) 1D
अक्टोबर २९, १०:०१:३२ GMT+१ · EUR
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for ABEC...
Open
€ २६०.१५
High
€ २६०.९५
Low
€ २५८.००
Mkt. cap
३९.५२ खरब
Avg. vol.
९४९.००
Volume
६३५.००
52-wk high
€ ३४४.१५
52-wk low
€ २२९.६५
No. of employees
२ लाख
Open
€ २६०.१५
High
€ २६०.९५
Low
€ २५८.००
Mkt. cap
३९.५२ खरब
Avg. vol.
९४९.००
Volume
६३५.००
52-wk high
€ ३४४.१५
52-wk low
€ २२९.६५
No. of employees
२ लाख
News stories
From web sources and news partners
Yahoo Finance
·
४७ मिनेट पहिले
GOOGL Tumbles Over 10% Premarket: Analyst Says Investors Underappreciate Alphabet’s AI Strength
CNBC
·
४७ मिनेट पहिले
Alphabet falls 10% in premarket, putting it on course for its biggest ever post-earnings drop
TradingView
·
५२ मिनेट पहिले
ETFs with the biggest Alphabet bets feel the heat as stock slides
MarketWatch
·
६ घण्टा पहिले
Why Alphabet’s stock could see its worst drop in years after the latest results
Profile
अल्फाबेट निगम एक अमेरिकी बहुराष्ट्रिय समूह हो जसको प्रधान कार्यालय माउन्टेन भ्यु, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई २ अक्टोबर २०१५ मा, गुगलको पुनर्संरचनाको माध्यमबाट सिर्जना गरिएको थियो, र यो गुगलको मूल कम्पनी र धेरै गुगलका पूर्व सेवाहरूको नियन्त्रक कम्पनी बन्न पुगेको थियो। गुगलका दुई सह-संस्थापकहरू सेयरधनी, विभागका सदस्य, र अल्फाबेटका कर्मचारीहरूको नियन्त्रकको रूपमा रहेका थिए। अल्फाबेट राजस्वको आधारमा संसारको चौथो ठूलो प्रविधि कम्पनी हो र यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी समेत हो।
अल्फाबेट निगमको स्थापनाको मूल उद्देश भनेको गुगलको इन्टरनेट व्यवसायमा "पारदर्शी र अधिक उत्तरदायी" बनाउनको लागि प्रेरित गर्नु थियो जबकि इन्टरनेट सेवाहरू बाहेकका अन्य व्यवसायहरूमा सञ्चालन गर्ने सामुहिक कम्पनीहरूलाई अधिक स्वायत्तताको अनुमति प्रदान गरिएको थियो। ल्यारी पेज र सेर्गेई ब्रिनले सन् २०१९ को डिसेम्बरमा आफ्ना कार्यकारी पदहरूबाट राजीनामाको घोषणा गरेका थिए साथै गुगलका प्रमुख कार्यकारी अधिकृतको भूमिका रहेका सुन्दर पिचाईलाई उक्त पदमा नियुक्त गरिएको थियो। ल्यारी पेज र सेर्गेई ब्रिन सह-संस्थापक, कर्मचारी, विभागीय सदस्य, र अल्फाबेट निगमको सेयरधनीको रूपमा रहेका छन्। Wikipedia
About अल्फाबेट इङ्क
CEOसुन्दर पिचाई
Employees१.९९ लाख
Founded२०१५ अक्टोबर २
Headquartersमाउन्टेन भ्यु, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
Sector-
Websiteabc.xyz