AAPL03:BKK
एप्पल
฿ ३.८६
arrow_upward
+०.५२%(+०.०२०) 1D
अक्टोबर १५, २३:५३:१९ GMT+७ · THB
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for AAPL03...
Open
฿ ३.८६
High
฿ ३.९०
Low
฿ ३.८४
Mkt. cap
४९.९६ खरब
Avg. vol.
८३.७५ हजार
Volume
९१.३८ हजार
52-wk high
฿ ३.९०
52-wk low
฿ २.५६
Shares outstanding
१४.५९ अरब
No. of employees
२ लाख
Open
฿ ३.८६
High
฿ ३.९०
Low
฿ ३.८४
Mkt. cap
४९.९६ खरब
Avg. vol.
८३.७५ हजार
Volume
९१.३८ हजार
52-wk high
฿ ३.९०
52-wk low
฿ २.५६
Shares outstanding
१४.५९ अरब
No. of employees
२ लाख
News stories
From web sources and news partners
Yahoo Finance
·
४ घण्टा पहिले
As AI stocks plunge, Apple is riding high
MarketBeat
·
४ घण्टा पहिले
Apple Cut iPhone 18 Orders; What Does It Mean For Suppliers?
Business Insider
·
४ घण्टा पहिले
Ad pros say Apple's chaotic new commercial fails at what the brand once did best
24/7 Wall St.
·
६ घण्टा पहिले
If You Invest $1,000 in Apple Today, Here’s What It Could Be Worth by 2030
Profile
एप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो। एप्पलले विभिन्न किसिमका विद्युतीय सामाग्री बनाउने काम गर्छ। यस कम्पनीका उत्पादनहरु मध्ये म्याक लेपटप, आइप्याड र आइफोन युवाहरु माझ निकै चर्चित छन । एप्पलले हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरूमा म्याक ओएस, आइ ट्युन्स, आइ-वोर्कस, एपर्चर आदि पर्छन । राजस्वको मामिलामा सामसुङ इलेक्ट्रोनिक्स् पछि एप्पल संसारकै दोश्रो ठुलो सुचना औद्योगीक कम्पनि हो तथा सामसुङ र नोकिया पछि सबैभन्दा ठुलो मोबाइल निर्माता कम्पनि हो ।
एप्पल कम्पनीको स्थापना १ अप्रील १९७६ मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नामबाट "कम्प्युटर" शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले ग्राहक तथा विश्वमाझ आइफोन प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाइरहेको कुरा देखाएका थिए ।
मार्च २०१३ सम्ममा अनुमानित ४१५ बिलियन अमेरिकी डलर बजार पुँजीको साथ एप्पल संसारकै सबैभन्दा ठुलो सार्वजनिक कम्पनी बनेको छ ।२९ सेप्टेम्बर २०१२ सम्ममा एप्पल कमपनीको विश्वभरमा ७२, ८०० आधिकारिक कर्मचारी तथा ३.३०० अनाधिकारिक कर्मचारी रहेका थिए । सन् २०१२ मा एप्पलको बार्षिक राजस्व कुल १५६ बिलियन अमेरिकी डलर रहेको थियो । Wikipedia
About एप्पल
CEOJohn Ternus
Employees१.६६ लाख
Founded१९७६ अप्रिल १
HeadquartersCupertino, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
SectorComputers, Peripherals, and Software
Website-