9888:HKG
बायदु
HK$ ७९.४५
arrow_upward
+१.४०%(+१.१०) 1D
अक्टोबर १६, १६:०८:१४ GMT+८ · HKD
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for 9888...
Open
HK$ ८०.६५
High
HK$ ८१.१०
Low
HK$ ७९.१५
Mkt. cap
२.२३ खरब
Avg. vol.
१.४७ करोड
Volume
१.२९ करोड
52-wk high
HK$ १६१.२०
52-wk low
HK$ ७७.८०
EPS
-HK$ २.३१
No. of employees
३४ हजार
Open
HK$ ८०.६५
High
HK$ ८१.१०
Low
HK$ ७९.१५
Mkt. cap
२.२३ खरब
Avg. vol.
१.४७ करोड
Volume
१.२९ करोड
52-wk high
HK$ १६१.२०
52-wk low
HK$ ७७.८०
EPS
-HK$ २.३१
No. of employees
३४ हजार
News stories
From web sources and news partners
Simply Wall Street
·
१ दिन पहिले
Did Securities Lawsuit Just Shift Baidu (BIDU) Stock Investment Narrative?
Investing.com Canada
·
२ दिन पहिले
Baidu stock near 52-week low: valuation attractive but is it a buy?
Profile
बैदु इन्क सन् २००० जनवरीमा स्थापना भएको चिनिया वेभ सेवा कम्पनी हो, यसको केन्द्रीय कार्यालय बैदु क्याम्स हायडियान जिल्ला बेइजिङमा अवस्थित छ ।
बैदुले धेरै प्रकारको सेवाहरू प्रदान गर्दै आइरहेको छ जसमा वेभसाइट, चित्र तथा गितहरूको चिनियाँ खोज सेवा समेत रहेको छ । बैदुले ५७ खोज तथा सामुदायिक सेवाहरू लगायत बैदु बैङ्क र खोज्न सकिने फोरम समेत छ । बैदुलाई सन् २००० मा रबिन लि र इरिक झुले स्थापना गरेका थिए । दुवै संस्थापकहरू चिनिया नागरिक हुन र यिनिहरूले चीनमा फर्किन पहिला पढाइ तथा काम विदेशमा गरेका थिए । सन् २०१५ मार्चमा बैदुलाई अलेक्सा इन्टरनेट सूचीमा चौथो स्तरमा सूचीकृत गरेको थियो ।
सन् २०१० को चौथो त्रैमासिकको चीनमा करिब ४.०२ अर्ब खोज भएको थियो, जसमा बैदुको बजार हिस्सा ५६.६ प्रतिशत रहेको अनुमानित गरिएको थियो । सन् २०११ को दोश्रो त्रैमासिकको चीनको इन्टरनेर खोज राजस्व हिस्सामा बैदुको ७६% हिस्सा रहेको थियो । सन् २००७ डिसेम्बरमा बैदु नासड्याक-१०० इन्डेक्समा समावेश हुने पहिलो चिनियाँ कम्पनी बन्न पुग्यो ।
बैदु बायके विकिपिडिया जस्तै अनलाई विश्वकोश; तर विकिपिडिया भन्दा फरक चिनिया कानुनको कारण यसमा भएका लेखहरूलाई दर्ता भएको प्रयोगकर्ताहरूले मात्र सम्पादन गर्न सक्दछन् । Wikipedia
About बायदु