Finance

Lists
1UBSG:BIT
युबिएस बैङ्क
€ ४२.३३
+१.२९%
(+०.५४) 1D
अक्टोबर २, १७:२६:०० GMT+२  ·   EUR
All symbols
SymbolPriceChange% Change
News stories
From web sources and news partners
Yahoo Finance
Yahoo Finance
·
५८ मिनेट पहिले
Salzgitter (XTRA:SZG) Could Be 28% Undervalued After UBS Top 20 Backing
Investing.com Nigeria
Investing.com Nigeria
·
४ घण्टा पहिले
Form 4 iShares Silver Trust For: 17 October By Investing.com
Stock Traders Daily
Stock Traders Daily
·
५ घण्टा पहिले
Behavioral Patterns of UCIB and Institutional Flows
Profile
युबिएस एजी एक स्विस बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी हो । यस कम्पनीको स्थापना ज्युरिच को क्यानटोनमा भएको थियो र यसको सह केन्द्रिय कार्यालयहरू ज्युरिच तथा बासेलमा रहेको छ । यस कम्पनीले सम्पत्ति व्यवस्थापन, लगानी बैङ्किग सेवा प्रदान गर्ने गर्दछ । यस कम्पनीको पूरा नाम युनियन बैङ्क अफ स्विटजरल्याण्ड रहेको थियो, जसको सन् १९९८ मा स्विस बैङ्क संस्थानसँगको मर्जर पश्चात संक्षिप्त रूपमा युबिएस राखिएको हो । यस कम्पनीको शुरूवात सन् १८५६ देखि भएको देखिन्छ । यस कम्पनीको CHF २२ खर्व बरारबको लगानी गरिएको सम्पत्ति रहेको छ भने यो कम्पनी स्विटजरल्याण्डको मुख्य रिटेल बैङ्किग तथा वाणिज्य बैङ्किग सेवा प्रदायक मध्ये एक हो । यस बैङ्क युनियन बैङ्क अफ स्विटजरल्याण्ड र स्विस बैङ्क संस्थान सन् १९९८ मा मर्ज भएर स्थापना भएको थियो भने पेनेवेब्बर सन् २००० मा मर्ज भएको थियो । सन् २०१२ मा युबिएस बैङ्कलाई लाईबोर दरमा हेरफेर गरेको आरोपमा १.५ अर्ब अमेरिकी डलरको जरिबाना लगाइएको थियो । Wikipedia
AI content may include mistakes. Learn more
Google एपहरू