1ADS:BIT
एडिडास
€ १४४.३५
arrow_upward
+०.९४%(+१.३५) 1D
अक्टोबर २, १७:२६:०० GMT+२ · EUR
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
News stories
From web sources and news partners
Simply Wall Street
·
३ दिन पहिले
Adidas Stock and the SNICKERS Cleat Launch Means For Shareholders
Profile
एडिडास एजी एक बहुराष्ट्रिय निगम हो जासले जूता, कपडा र उपसाधन डिजाइन र निर्माण गर्दछ। यसको मुख्यालय रहरजोनाउराच, जर्मनी मा अवस्थित छ। यो युरोपमा सबैभन्दा ठुलो खेलकुद निर्माता हो र नाइके पछि संसारमा दोस्रो ठुलो कम्पनी हो।खेलको जूता बाहेक कम्पनी अन्य उत्पादनहरू को निर्माण पनि गर्दछ जस्तै ब्याग्, शर्ट, घडि, चस्मा र खेल एवम् कपडाहरूसँग सम्बंधित अन्य सामान। यो एडिडास समूहको लागि होल्डिंग कम्पनी हो जुन रिबोक खेलकूद कम्पनी, टेलरमेड गोल्फ कम्पनी, रनटस्टिक, एक अस्ट्रियाई फिटनेस टेक्नोलोजी कम्पनी र जर्मन फुटबल क्लब बायर्न म्यूनिखको ८.३३% हो। २०१६ को लागि एडिडासको राजस्व € १९.२९ बिलियन मा सूचीबद्ध गरिएको थियो।
एडिडास को स्थापना १९४८ में एडोल्फ "एडी" डास्लर द्वारा गरिएको थियो। इसकी स्थापना गेब्रदर डास्लर शूफैब्रिक र उनको ठुलो भाइ रुडोल्फ को बीच विभाजन पछि भएको थियो। रुडोल्फले पछि मा प्यूमाको स्थापना गरे जुन शुरुमा एडिडास को प्रतिद्वंद्वी थियो। एडिडासको लोगोमा तीन स्ट्रिप्सहरू छन् जुन कम्पनीको कपडा र मार्केटिंग सहायताको रूपमा जूता डिजाइनहरूमा प्रयोग गरिन्छ। Wikipedia