0939:HKG
चीन निर्माण बैङ्क
HK$ ९.८६
arrow_downward
-१.१०%(-०.११) 1D
अक्टोबर १६, १६:०८:१४ GMT+८ · HKD
search
All symbols
| Symbol | Price | Change | % Change |
|---|
insights_autoGenerating top insights for 0939...
Open
HK$ ९.९८
High
HK$ ९.९९
Low
HK$ ९.८०
Mkt. cap
२६.५२ खरब
Avg. vol.
१७.७७ करोड
Volume
१८.३१ करोड
52-wk high
HK$ ९.९९
52-wk low
HK$ ७.३७
Shares outstanding
२.४० खरब
No. of employees
४ लाख
Open
HK$ ९.९८
High
HK$ ९.९९
Low
HK$ ९.८०
Mkt. cap
२६.५२ खरब
Avg. vol.
१७.७७ करोड
Volume
१८.३१ करोड
52-wk high
HK$ ९.९९
52-wk low
HK$ ७.३७
Shares outstanding
२.४० खरब
No. of employees
४ लाख
News stories
From web sources and news partners
ad-hoc-news.de
·
४ घण्टा पहिले
CCB deploys large models while China Construction Bank stock sits 1.75 percent below its high
Profile
चीन निर्माण बैङ्क वा जुङ्गो चिएचु यिङ्हाङ् जनवादी गणतन्त्र चीनका चार ठूला बैङ्कहरू मध्येको एक हो । सन् २०१९ मा यो संसारको तेस्रो ठूलो सार्वजनिक कम्पनीका रूपमा स्थापित छ । सन् २०१५ सम्म बजार पुँजीकरणका दृष्टिले विश्वमै यो दोस्रो ठूलो बैङ्क थियो भने विश्वको छैटौँ ठूलो कम्पनी थियो । यस बैंकका चीन भित्र मात्र १४ हजार ९७७ शाखा छन् । यसका अतिरिक्त बार्सिलोना, फ्र्याङ्कफर्ट, लक्जम्बर्ग, हङकङ, जोहानेसबर्ग, न्युयोर्क, सियोल, सिङ्गापुर, टोकियो, मेलबर्न, क्वालालम्पुर, सिड्नी, अक्ल्यान्ड र लन्डनमा पनि यसका शाखा फैलिएका छन् । ३ लाख ५२ हजार ६२१ कर्मचारी छन् । सन् २०१९ मा यसको कूल बजार पुँजीकरण २२५ अर्ब अमेरिकी डलर छ । यसको कुल सम्पत्ति ३, ३८२ अर्ब डलर रहेको छ । यस बैङ्कले वर्षमा १५० अर्ब डलरको व्यापार गरी ३९ अर्बको नाफा कमाउँदछ। यस बैङ्कको मुख्यालय चीनको सिछेङ जिल्ला, बेइजिङमा रहेको छ । यस बैङ्कका २९ वटा देशमा शाखा तथा सहायक कम्पनी छन् । यो बैङ्क नेपालमा पनि व्यवसाय विस्तार गर्न इच्छुक रहेको र लगानी ढाँचाबारे छलफल चलिरहेको छ । Wikipedia
About चीन निर्माण बैङ्क
CEO-
Employees३.७३ लाख
Founded१९५४ अक्टोबर १
HeadquartersXicheng District, Beijing, चीन
Sector-
Websiteccb.cn